अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, विश्वासको मतबारे निर्णय गर्ने 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, विश्वासको मतबारे निर्णय गर्ने 


काठमाडौँ-नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै । आज बिहान  १०ः ३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने कांग्रेसले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिने तयारी गरिरहेकै बेला कांग्रेसको बैठक बस्न लागेको छ ।

कांग्रेस नेताहरुका अनुसार बैठकले प्रधानमन्त्री दाहाललाई विश्वास मतबारे निर्णय गर्नेछ । साथै सरकारमा सहभागिताबारे पनि छलफल हुनेछ ।