काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै छ ।
काठमाडौँको वसुन्धरास्थित केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बैठक बस्ने रास्वपाले जनाएको छ।
समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।
प्रतिनिधिसभाको बैठक बस्नुअघि पार्टीको बैठक बस्न लागेको हो ।






प्रतिक्रिया