अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका शाही विजयी

थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका शाही विजयी


काठमाडौँ – काठमाडौँको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ नेविसंघ विजयी भएको छ।

आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा (नेविसंघ)का पुष्कर शाही विजयी भएका हुन् ।