अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै


काठमाडौँ-नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । 

प्रतिनिधि सभा बैठक अघि संसद् भवनको ल्होत्से हलमा साढे ११ बजे बस्ने गरी दलको बैठक बस्न लागेको हो । 

बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय हुनेछ । 

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  विश्वासको मत लिने कार्यसूची छ ।