अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारा-२ रिक्त भएको सभामुखद्वारा संसदलाई जानकारी

बारा-२ रिक्त भएको सभामुखद्वारा संसदलाई जानकारी


काठमाडौँ – सभामुख देवराज घिमिरेले बारा निर्वाचन क्षेत्र नम्बर २ का रिक्त भएको संसदलाई जानकारी गराउनु भएको छ।

प्रनिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख घिमिरेले उक्त क्षेत्रमा निर्वाचित रामसहायप्रसाद यादव चैत ३ गते भएको निर्वाचनमार्फत उपराष्ट्रपतिमा निर्वाचित भएकाले सो क्षेत्र रिक्त भएको जानकारी गराएका हुन् ।