अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान


काठमाडौँ-निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । 

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य तनहुँ क्षेत्र १ र बारा क्षेत्र नं. २ को उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगले आज सूचना जारी गर्दै आग्रह गरेको हो । 

आयोगले चैत ८ देखि चैत १२ गतेसम्म राजनीतिक दल दर्ताका लागि निवेदन दिन भनेको छ ।