अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आज नेप्से बन्द रहने

आज नेप्से बन्द रहने


काठमाडौँ-घोडेजात्राको दिन आज सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । 

सोही कारण नेप्से पनि आज बन्द हुने भएको हो । 

अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ।