अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गर्नुपर्ने

उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गर्नुपर्ने


काठमाडौँ-प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजदेखि राजनीतिक दल दर्ता गर्नुपर्ने भएको छ । 

निर्वाचन आयोगले उपनिर्वाचनमा सहभागी हुने दलले आजदेखि दल दर्ता गर्नसक्ने जनाएको हो । 

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य तनहुँ  निर्वाचन क्षेत्र १ र बारा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने छ ।  

आयोगका अनुसार आज (चैत ८ गते)देखि चैत १२ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सकिनेछ ।