अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै


काठमाडौँ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लाग्नुभएको हो ।   

राप्रपाले सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि सरकार अल्पमतमा परेको थियो । संसद्मा बहुमत पुर्‍याउन उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।