कैलाली-सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आङ्गिक क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ ।
विश्वविद्यालय अन्तर्गतका १५ क्याम्पस मध्ये १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु निर्वाचन सुरु भएको हो ।
केन्द्रीय क्याम्पसले भने आगामी २१ गते स्ववियु निर्वाचन गर्ने जनाएको छ । बाँकी ४ क्याम्पसमा स्ववियु निर्वाचन गराउनका लागि विद्यार्थी सङ्गठन र क्याम्पस प्रशासनबिच छलफल जारी छ ।






प्रतिक्रिया