अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

 सुनचाँदीको मूल्य घट्यो

 सुनचाँदीको मूल्य घट्यो


काठमाडौँ-नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ।

सुनको मूल्य आज पनि प्रतितोला दुई हजार रुपैयाँ घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। 

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।