अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचनका लागि जसपाले पार्टी दर्ता गराउने

उपनिर्वाचनका लागि जसपाले पार्टी दर्ता गराउने


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले उपनिर्वाचनका लागि दल दर्ता गराउने निर्णय गरेको छ। 

बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताउनु भयो । वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दर्ताका लागि आह्वान गरेको छ।