अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अध्यक्ष ओली अर्घाखाँची आइपुग्दा जे देखियो (फोटोफिचर)

अध्यक्ष ओली अर्घाखाँची आइपुग्दा जे देखियो (फोटोफिचर)


अर्घाखाँची – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अर्घाखाँचीको सन्धिखर्कमा आइपुग्दा स्थानीयवासी निकै उत्साहित भएका छन्।

अध्यक्ष ओली पार्टीको मिसन ग्रासरुट अभियान अन्तर्गत आज सन्धिखर्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न आउनु भएको हो । उहाँलाई अर्घाखाँचीका जनताले भब्य स्वागत गरेका छन् ।

अध्यक्ष ओलीले आजै सन्धिखर्क नगरपालिकास्थित अर्घा भगवति मन्दिरको दर्शन गर्ने र  त्यस्तै ओली अर्घाखाँचीको मालारानी हुँदै गुल्मीको सदरमुकाम तम्घास जाने कार्यक्रम छ । गुल्मीमा पनि एमालेले पार्टिको कार्यक्रम आयोजना गरेको छ।