अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सभामुखको अधिकार कटौती गर्ने बहस गलत: खिमलाल देवकोटा

सभामुखको अधिकार कटौती गर्ने बहस गलत: खिमलाल देवकोटा


काठमाडौं – राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले सभामुखको अधिकार कटौती गर्ने बहस गलत भएको टिप्पणी गर्नुभएको छ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसद देवकोटाले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाको प्रमुख बीचमा शक्ति सन्तुलन नियन्त्रण हुनुपर्नेमा जोड दिनुभयो ।

‘प्रतिनिधि सभा नियमावलीमा सभामुखको अधिकार कटौती गर्ने बहस गलत हो,’ उहाँले भन्नुभयो, ‘यहाँ पनि यो विषय प्रवेश नहोला भन्न सकिँदैन।’