अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाबाट अशोक राई शिक्षामन्त्री

जसपाबाट अशोक राई शिक्षामन्त्री


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्रीलाई एक मन्त्रीको मात्र नाम दिएको छ।

सत्ता गठबन्धनमा भएको भगवण्डामा जसपाले दुई मन्त्रालय पाएको थियो । तर पार्टीमा भागवण्डा मिलाउन नसकेपछि अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष अशोक राईको मात्र नाम पठाएका हुन् ।

स्रोतका अनुसार अर्कामन्त्रीमा राजकिशोर यादव र प्रदीप यादव दुबैको दाबी छ ।