अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचनको उम्मेदवार छान्न एमाले सचिवालय बैठक जारी

उपनिर्वाचनको उम्मेदवार छान्न एमाले सचिवालय बैठक जारी


काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक जारी छ। आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्न एमाले सचिवालय बैठक बैठक बसेको हो। 

पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बैठक जारी छ। चितवन-२, तनहुँ-१ र बारा–२ मा हुने उपनिर्वाचनमा पार्टीले उम्मेदवार चयन गर्न लागेको हो।