अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै 


काठमाडौँ-नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।

बैठक आज पार्टी केन्द्रीय कार्यालयमा बिहान १० बजे बस्न लागेको हो ।

बैठकमा उपनिर्वाचनका बारेमा छलफल हुने जनाइएको छ । यस्तै बैठकमा सरकारमा सहभागिताको विषयमा आन्तरिक विवादबारे पनि छलफल हुने बताइएको छ ।