अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी दर्ता  

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी दर्ता  


चितवन-चितवन निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रवि लामिछानेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।  

रास्वपाका सभापतिसमेत रहनुभएका लामिछानेले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।

आफ्नो उम्मेदवारी दर्ता गरेर अब उहाँ तनहुँ जाँदै हुनुहुन्छ ।  

यस्तै, कांग्रेसले दिउँसो २ बजे, एमाले दिउँसो ३ बजे र राप्रपाले अपराह्न ४ बजे उम्मेदवारी दर्ता गराउने छन् ।