अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँ-१ मा कांग्रेसबाट गोविन्द भट्टराईको उम्मेदवारी दर्ता

तनहुँ-१ मा कांग्रेसबाट गोविन्द भट्टराईको उम्मेदवारी दर्ता


तनहुँ – तनहुँ-१ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराउनु भएको छ।

उहाँको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ हुनुहुन्छ ।

१० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।