अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुने

रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुने


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । 

लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुन लागेको हो । 

अमेरिकी नागरिक रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछानेविरुद्ध  सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो ।