धादिङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धादिङको सुन्दर पर्यटकीय स्थल रुबीभ्याली आइपुग्नु भएको छ।
एमालेको मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल रुविभ्यालीमा आज आयोजित जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न आउनु भएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली आज पत्नी राधिका शाक्यसहित रुबीभ्याली पुग्नुभएको हो ।
प्रतिक्रिया