अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महासंघको वस्तुगत सदस्यमा को-को हुनुभयो विजयी  (सूचीसहित)

महासंघको वस्तुगत सदस्यमा को-को हुनुभयो विजयी  (सूचीसहित)


काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यहरुको अन्तिम परिणाम आएको छ । 

बुधबार भएको मतदानअन्तर्गत वस्तुगत सदस्यहरुको अन्तिम परिणाम आएको हो । 

जसमा सबैभन्दा धेरै मत ल्याउने १४ जना वस्तुगत सदस्यहरु विजयी भएका छन् ।

विजयी वस्तुगत सदस्यहरू

नरेशलाल श्रेष्ठ

अरनिको राजभण्डारी

नानीराज घिमिरे

पशुपतिदेव पाण्डे

भक्त बहादुर हमाल

मनोज अधिकारी

लिलेन्द्रप्रसाद प्रधान

शिव प्रसाद घिमिरे

शोभा जावाली

हरिबहादुर कार्की

रविन पुरी

राजकुमार कार्की

कमला श्रेष्ठ