काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघई समूहकी ज्योत्सना श्रेष्ठ विजयी हुनुभएको छ ।
उहाँले उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको एसोसिएट उपाध्यक्षमा संयुक्त उम्मेदवार रहेका भरत आचार्यलाई पराजित गर्नुभएको हो ।
श्रेष्ठले ८४६ मतसहित जित हासिल गर्दा आचार्यले ७८१ मत पाउनुभयो ।
अब वरिष्ठ उपाध्यक्ष पदको गणना हुनेछ । यसअघि जिल्ला नगरमा उपाध्यक्षमा संघई समूहबाट सुरकृष्ण वैद्य निर्वाचित हुनुभएको थियो भने बस्तुगतमा उमेशलाल समूहबाट हेमराज ढकाल निर्वाचित हुनुभएको छ ।







प्रतिक्रिया