अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ २०८० मा सार्वजनिक बिदाको सूची

यस्तो छ २०८० मा सार्वजनिक बिदाको सूची


काठमाडौँ-सरकारले २०८० सालमा दसैँमा ६ दिन र तिहारमा पाँच दिन बिदा दिने भएको छ ।

सरकारले राजपत्रमा निकालेको सूचनाअनुसार यो वर्षको दसैँमा कात्तिक ४–९ गतेसम्म (६ दिन) र तिहारमा कात्तिक २६–३० गतेसम्म (पाँच दिन) बिदा हुनेछ । 

सरकारले सार्वजनिक बिदाहरूको सूची पनि राजपत्रमा यसअघि नै सार्वजनिक गरिसकेको छ । 

सरकारले शनिबार तथा संघ सरकारले वर्षभरि दिने सार्वजनिक बिदाहरूको पनि सूची निकालिसकेको छ ।