भक्तपुर – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बालबिनायक आधारभूत विद्यालय, बालकोट पुग्नुभएको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा-२ स्थित बालबिनायक आधारभूत बिद्यालयमा अध्यक्ष ओलीले साना बालबालिकासँग भेटघाट गर्नुका साथै शैक्षिक सामाग्री तथा युनिफर्म हस्तान्तरण गर्नुभएको हो।
आकस्मिक रुपमा विद्यालयमा पुग्नु भएका अध्यक्ष ओलीसँग सूर्यविनायक नगरपालिकाका उप प्रमुख सरिता तिम्सिना भट्टराईको पनि उपस्थिति रहेको थियो ।

















प्रतिक्रिया