अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाल्पामा बस दुर्घटना, घटनाको विवरण आउन बाँकी

पाल्पामा बस दुर्घटना, घटनाको विवरण आउन बाँकी


रुपन्देही-पाल्पाको जोरधारामा बस दुर्घटना भएको छ । 

आज बिहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना भएको हो ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।