जनकपुरधाम – उपनिर्वाचन भइरहेको बारा-२ को देवताल गाउँपालिका वडा नम्वर २ कल्याणपुरस्थित मतदानस्थलबाट चारजना पक्राउ परेका छन् ।
मतदातालाई प्रभावमा पार्न खोज्ने क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । उनीहरू कुन पार्टीका कार्यकर्ता रहेको खुल्न सकेको छैन ।
मतदातालाई पैसा बाँड्दै हिँडेको आरोपमा उनीहरू पक्राउ परेको बताइको छ ।
प्रतिक्रिया