तनहुँ – तनहुँ-१ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ७ हजार भन्दा धेरै मतान्तरले अग्रता लिनु भएको छ।
पछिल्लो सार्वजनिक मत परिणाम अनुसार ३५ हजार ३३ मतगणना हुँदा वाग्लेले १७ हजार ९०२ मत पाउनु भएको हो।
नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार २२८ मत पाउनु भएको छ । त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ५ हजार ६६ मत पाउनु भएको छ।






प्रतिक्रिया