अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारा-२ मा फेरि उपेन्द्र यादवको अग्रता

बारा-२ मा फेरि उपेन्द्र यादवको अग्रता


बारा – बारा २ को उपनिर्वाचनको मतगणनामा पुन: जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिनु भएको छ।

पछिल्लो सार्वजनिक पछिल्लो मत परिणाम अनुसार यादवले १३९० मत पाउँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १३०१ मत पाउनु भएको छ।

त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६२९ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २५९ मत पाउनु भएको छ। मतगणनाको सुरुवातमा जसपाका उपेन्द्र यादवले अग्रता लिनुभएको थियो तर पछि शिवचन्द्रले अग्रता लिनु भएको थियो ।