अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँ-१ मा कसले कति मत पाए ?

तनहुँ-१ मा कसले कति मत पाए ?


तनहुँ – तनहुँ क्षेत्र नं १ को पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णि वाग्लेले अग्रता कायमै राख्नुभएको छ । उहाँले ९ हजार ३४९ मतान्तरसहित अग्रस्थानमा हुनुहुन्छ।

४३ हजार ७१ मत गन्दा वाग्लेले २२ हजार २६० मत ल्याउनु भएको छ। यस्तै नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ९११ र नेकपा एमालेका सर्वेन्द्र खनाल ६ हजार ५९५ मत पाउनु भएको छ।

तनहुँमा कूल ६५ हजार ९९ मत खसेको छ।