अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारा-२ मा उपेन्द्र यादवको अग्रता कायमै

बारा-२ मा उपेन्द्र यादवको अग्रता कायमै


काठमाडौं-बारा क्षेत्रनम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राख्नु भएको छ।

बिहानसम्म सार्वजनिक मत परिणाम अनुसार यादवले ९८७० मत ल्याउनु भएको छ । उहाँदलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६७७१ मतका साथ पछ्याइरहनु भएको छ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३७०० मत पाउनु भएको छ। त्यस्तै रास्वपाका रमेशप्रसाद खरेलले ११७४ मत ल्याउनु भएको छ भने पाँचौ स्थानमा रहेको आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५८७ मत ल्याउनु भएको छ ।