अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवन-२ मा ६० हजार मत गन्दा कसले कति पाए ?

चितवन-२ मा ६० हजार मत गन्दा कसले कति पाए ?


चितवन – चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४३ हजार १०१ मत प्राप्त गर्नुभएको छ।

पछिल्लो मतपरिणामअनुसार ६० हजार ६७३ मत गन्दा लामिछानेले  ४३ हजार १०१ मत पाउनु भएको हो । त्यसैगरी  कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ ७ हजार ९५२ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । यस्तै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत पाउनु भएको छ।