अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेले कटाए ५० हजार मत

रवि लामिछानेले कटाए ५० हजार मत


चितवन – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदपार वि लामिछानेले ५० हजार मत कटाउनु भएको छ । लामिछानेले पछिल्लो मतपरिणामअनुसार ५० हजार २९ मत पाउनु भएको हो ।
यस्तै कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले ९ हजार १६५ मत पाउनु भएको छ भने एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत पाउनु भएको छ । 

चितवन २ मा मतगणना जारी रहेपनि लामिछानेको विजय सुनिश्चित भइरहेको छ।