अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठक वैशाख २८-३० गतेसम्म झापामा बस्ने

एमाले केन्द्रीय कमिटी बैठक वैशाख २८-३० गतेसम्म झापामा बस्ने


 काठमाडौं – नेकपा एमालेले झापामा केन्द्रीय कमिटी बैठक बोलाएको छ।

वैशाख अन्तिम साता बोलाइएको बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताउनु भयो । उहाँका अनुसार, बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ।