अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभाको बैठक आज,यस्ता छन् कार्यसुची

राष्ट्रियसभाको बैठक आज,यस्ता छन् कार्यसुची


काठमाडौं – संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा रहने माननीय सदस्यको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘प्रतिलिपि अधिकार ,पहिलो संशोधन विधेयक, २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।