अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभाको बैठक स्थगित

राष्ट्रियसभाको बैठक स्थगित


काठमाडौँ-राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ः०१ का लागि बोलाइएको बैठक स्थगित भएको हो। 

विशेष कारण भन्दै आजका लागि डाकिएको बैठक भोलि (शुक्रबार) सम्मका लागि स्थगित गरिएको छ ।  

“राष्ट्रियसभाको वैशाख १४ गते अपराह्न १ः०१ बजे बस्ने भनिएको बैठक विशेष कारणबस भोलि १५ गते अपराह्न ४ः०१ बजे बस्नेगरी स्थगित भयो,” संसद् सचिवालयको सूचनामा भनिएको छ ।