अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदपूर्तिका लागि आवेदन आव्हान

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदपूर्तिका लागि आवेदन आव्हान


काठमाडौँ-पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले खुला तथा समावेशी पदपूर्तिको लागि आवेदन आव्हान गरेको छ । 

आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि दर्खास्त आव्हान गरिएको हो । 

आगामी जेठ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

दोब्बर दस्तुर तिरेर भने जेठ ११ गतेसम्म आवेदन दिन सकिनेछ ।