अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले आज आकस्मिक पत्रकार सम्मेलन गर्दै

एमालेले आज आकस्मिक पत्रकार सम्मेलन गर्दै


काठमाडौं – नेकपा एमालेले आज आकस्मिक पत्रकार सम्मेलन गर्ने भएको छ।

आज ४ बजे ललितपुरको च्यासस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको हो। 

प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार देशको शान्ति सुरक्षा लगायत समसामयिक विषयमा पार्टीका धारणा सार्वजनिक गर्न आज आकस्मिक रुपमा पत्रकार सम्मेलन गर्न लागेको हो ।