अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछाने र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता, सरकारमा सहभागिताबारे छलफल  

रवि लामिछाने र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता, सरकारमा सहभागिताबारे छलफल  


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएका दुई नेताबीचकाे भेटवार्तामा सरकारमा सहभागिताबारे छलफल हो । 

वैशाख १० गते भएको उपनिर्वाचन चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटे गर्नुभएको छ ।  

भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई पुनः निर्वाचित भएकोमा बधाई दिनुभएको बताइएको छ ।  

प्रधानमन्त्रीले रास्वपालाई सरकारमा आउन  आग्रह गरेको बताइएको छ । सरकारमा सहभागीताबारे निर्णय गर्न रास्वपाको सोमबार बैठक बस्दैछ ।