अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ईश्वर पोखरेलको निर्वाचन खर्च २४ लाख १८ हजार

ईश्वर पोखरेलको निर्वाचन खर्च २४ लाख १८ हजार


​​​​​​​काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गर्नुभएकाे छ।

निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दै गर्दा निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गर्नुभएकाे हाे ।

पोखरेलले निर्वाचन आयोगमा २४ लाख १८ हजार ८०६ रुपैयाँ खर्च भएको विवरण पेश गर्नुभएकाे छ।