अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सेयर बजार आज बन्द हुने

सेयर बजार आज बन्द हुने


काठमाडौँ-सेयर बजार आज (सोमबार) बन्द हुने भएको छ ।

सरकारले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार देशभर सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने भएको हो ।

आइतबार कारोबार भई बन्द भएको नेप्से अब मंगलबार बिहान ११ बजेमात्रै खुल्नेछ । आइतबार नेप्से परिसूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा रोकिएको थियो ।