अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दार्चुलाको ब्याँसमा हिमपहिरो, नौ जना पुरिएको आशंका

दार्चुलाको ब्याँसमा हिमपहिरो, नौ जना पुरिएको आशंका


काठमाडौं – दार्चुलामा यार्सागुम्बा खोज्न गएका केही व्यक्तिहरु हिमपहिरोमा पुरिएको आशंका गरिएको छ।

ब्यास गाउँपालिका–१ बोलिनमा यार्सा खोज्न गएका ८/९ जना व्यक्तिहरु त्रिपालमा बसेको बेला हिमपहिरोमा पुरिएको भन्ने खबर खाएपछि सशस्त्रको टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

सशस्त्रको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमाण्डमा ३० जनाको टाली अहिले घटनास्थलतर्फ गएको छ।