अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 नवनियुक्त मन्त्रीहरूको शपथ आज

 नवनियुक्त मन्त्रीहरूको शपथ आज


काठमाडौँ-नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज हुने भएको छ ।

हिजो नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बु मन्त्रीमा नियुक्त भएका थिए ।

नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे शपथ गराउने तय भएको छ ।

गुरुङ कानून, न्याय तथा संसदीय मामिला मन्त्री, बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री र लिम्बु खेलकुदमन्त्री नियुक्त भएका थिए ।