अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 टोपबहादुरका छोरा सन्दीपलाई आज अदालतमा पेस गरिँदै

 टोपबहादुरका छोरा सन्दीपलाई आज अदालतमा पेस गरिँदै


काठमाडौँ-पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा पेस गरिने भएको छ । 

रायमाझीसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् । 

यो प्रकरणमा पूर्व गृह सचिव तथा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन्  । 

उनीमाथि थप अनुसन्धानका लागि चलिरहेको प्रहरीले जानकारी दिएको छ ।