काठमाडौँ । यो वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दै छ ।
आजको चन्द्रग्रहणमा पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन ।
यो चन्द्रग्रहणलाई ‘पेनुमब्रल’ चन्द्रग्रहण भनिएको छ ।

प्रतिक्रिया