अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौँ – सत्ता साझेदार दलका प्रमुख नेताहरुबीच बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बस्न लागेको हो । 

आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार समर्थन फिर्ता लिएपछिको अवस्था र अन्य विषयमा छलफल हुने बताइएको छ। 

समसामयिक राजनीतिक परिस्थितीसँगै आगामी आर्थिक वर्षको बजेटबारे पनि छलफल हुने छ।