अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकी डिभिको नतिजा सार्वजनिक

अमेरिकी डिभिको नतिजा सार्वजनिक


काठमाडौं – अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा,इडीभी को नतिजा सार्वजनिक भएको छ ।

सन् २०२४ का लागि डिभीको नतिजा सार्वजनिक भएको अमेरिकन डिभी शाखाले जनाएको छ । यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्‍यो कि परेन भन्ने थाहा हुने शाखाले जनाएको छ ।

DV lottery.state.gov गएर आफ्नो कन्फर्मेसन नम्बर राखेमा नतिजा थाहा पाउन सकिनेछ ।