काठमाडौँ-प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । बैठक सिंहदरबारमा जारी रहेको हो ।
संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । त्यस अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो ।
प्रतिनिधि सभाको बैठक दिउँसो ४ बजे बोलाइएको छ । यस अधिवेशनमा मुख्य रूपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।
अधिवेशन प्रारम्भसँगै प्रि-बजेट छलफल सुरु हुनेछ ।






प्रतिक्रिया