अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय युवा संघ स्याङ्जाको अध्यक्षमा खनाल चयन

राष्ट्रिय युवा संघ स्याङ्जाको अध्यक्षमा खनाल चयन


काठमाडौं – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल स्याङ्जाको अध्यक्षमा पिताम्बर खनाल चयन हुनु भएको छ।

जिल्ला कमिटीको १० औं अधिवेशनले उपाध्यक्षमा राजन पोखरेललाई चयन गरेको हो ।

यस्तै सचिव राधाकृष्ण शर्मा, सहसचिव स्वीकार कोइराला, पूर्णचन्द्र शर्मा र कोषाध्यक्षमा किरण श्रेष्ठसमेतको कमिटी चयन गरेको छ।