अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज पनि प्रि-बजेटमाथि छलफल हुने

आज पनि प्रि-बजेटमाथि छलफल हुने


काठमाडौँ-संघीय संसद् प्रतिनिधिसभामा आज पनि प्रि-बजेटमाथि छलफल हुने भएको छ । 

प्रतिनिधिसभाको बैठकमा आज पनि प्रि-बजेटमाथि छलफल हुन लागेको हो ।

प्रि–बजेटमाथि बिहान ११ देखि बेलुका ५ बजेसम्म छलफल गरिने र छलफलको अन्तिम दिन अर्थात् वैशाख २७ गते अर्थमन्त्री प्रकाशरण महतले जवाफ दिने  कार्यतालिका तय भएको छ ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले  प्रि बजेटका बारेमा छलफल सुरु गरेका छन् ।